दोर्दी खोला जलविद्युतको हकप्रद सेयर बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । पियोर इनर्जी कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।कम्पनीले चैत २८ गतेदेखि सर्वसाधारणलाई साधारण सेयर बिक्री गर्न लागेको हो ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख ९५ हजार २०० कित्ता सेयर जारी गर्नेछ । यसबाट कम्पनीले ११ करोड ९५ लाख २० हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ […]