![कपिलवस्तुमा ईद उल्लास [तस्बिरहरु] कपिलवस्तुमा ईद उल्लास [तस्बिरहरु]](https://arthafocus.com/wp-content/uploads/2025/04/eidmanoj-photo12-3132025070712-1000x0-1.jpg)
अर्थ फोकस
Posts by अर्थ फोकस:
![कपिलवस्तुमा ईद उल्लास [तस्बिरहरु] कपिलवस्तुमा ईद उल्लास [तस्बिरहरु]](https://arthafocus.com/wp-content/uploads/2025/04/eidmanoj-photo12-3132025070712-1000x0-1.jpg)
![माइतीघरमा वित्तीय पीडितको आन्दोलन [तस्बिरहरु] माइतीघरमा वित्तीय पीडितको आन्दोलन [तस्बिरहरु]](https://arthafocus.com/wp-content/uploads/2025/04/pidit-maitighar-photo-1-3132025100253-1000x0-1.jpg)

अमेरिकी डलरसँगै युरो र पाउन्डको मूल्य घट्यो
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५० रुपैयाँ १७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७८ रुपैयाँ ६८ […]

कसुर तथा सजाय विधेयक
राष्ट्रिय सभाबाट बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० सर्वसम्मतिले पारित भएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभामा उत्पत्ति भएको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० पारित गरेको हो ।तिलोत्तमा — रुपन्देहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बिहीबार दुई खेल हुँदैछन् । प्रतियोगिता अन्तर्गत उपाधि दाबेदार विभागीय टोली […]

औद्योगिक क्षेत्रमा दिनको १२ घण्टा लोडसेडिङ
भारतबाट १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि मुलुकका औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ हुन थालेको छ । पछिल्लो समय वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा नेपाल विद्युत् प्राधिकरणले १२ घण्टासम्म बिजुली कटौती गर्न थालेको उद्योगीहरूले बताएका छन् । यसले उद्योगको उत्पादनसमेत ५० प्रतिशतसम्म कटौती गर्नुपरेको उनीहरूको गुनासो छ ।तिलोत्तमा — रुपन्देहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बिहीबार दुई […]

भारतमा ४५ वर्षअघिको जातीय नरसंहारमा ३ जनालाई मृत्युदण्डको सजाय
मैनपुरी — भारतको एक अदालतले सन् १९८१ मा दलित समुदायका २४ जनाको हत्याको अभियोगमा तीन जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । उनीहरू उत्तर प्रदेशको देहुली गाउँमा महिला र बालबालिकासहित पीडितहरूलाई गोली हानेका लुटेरा गिरोहका सदस्य थिए ।उत्तर प्रदेशको मैनपुरीस्थित विशेष अदालतले मंगलबार भारतमा त्यस्तो हत्या ‘दुर्लभभन्दा दुर्लभ’ श्रेणीमा पर्ने जनाउँदै मृत्युदण्डको सजायलाई उचित हुने ठहर गरेको हो । […]

प्रधानमन्त्री कप किक्रेट : मधेशले आर्मीलाई ३ विकेटले हरायो
दाङ — लगातार ३ खेलमा हार बेहोरेको मधेश प्रदेशले नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध ३ विकेटको सानदार जित हासिल गरेको छ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले दिएको २ सय १८ रनको विजयी लक्ष्य मधेश प्रदेशले ४८ ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको हो । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बुधबार त्रिभुवन […]
स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाए विकल्प
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा विनियोजित बजेट अपुग भएका कारण बक्यौता तिर्दै थप सेवा विस्तार गर्ने उद्देश्यका साथ विकल्पसहितको प्रतिवेदन तयार पारेर कार्यान्वयन प्रक्रियामा अघि बढिरहेको बताएका छन् ।व्यवस्थापिका संसदमा सांसद डा। सुनिल शर्माले दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिंदै मन्त्री पौडेलले विगतको बक्यौता […]
किसानलाई अब बिनाधितो २ लाखसम्म ऋण
कार्यक्रममा कृषि, डिजिटल सेवा प्रदायक र पर्यटन क्षेत्रका ७ उद्यमीले आफ्नो व्यावसायिक योजना लगानीकर्तासमक्ष प्रस्तुत गरेका थिए ।कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले कार्यक्रमको उद्घाटन गर्दै लगानीबिना उद्यमको विकास सम्भव नहुने बताउँदै प्रदेश सरकारले लगानी सम्मेलनमार्फत यस विषयलाई सम्बोधन गर्ने प्रयास गरिरहेको जिकिर गरे ।आध्यन्तका सह–संस्थापक तथा निर्देशक मनोज पौडेलले कम्पनीले कोशी प्रदेशका विभिन्न […]
राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भयो बैंकिङ कसुर तथा सजाय विधेयक
राष्ट्रिय सभाबाट बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० सर्वसम्मतिले पारित भएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभामा उत्पत्ति भएको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० पारित गरेको हो ।तिलोत्तमा — रुपन्देहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बिहीबार दुई खेल हुँदैछन् । प्रतियोगिता अन्तर्गत उपाधि दाबेदार विभागीय टोली […]