नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान, नेपालीको वार्षिक आम्दानी १५१७ डलर
काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८१.८२ मा ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ । कार्यालयले बुधबार .एक कार्यक्रमको आयोजना गर्दै यस्तो अनुमान गरेको हो ।चालु आर्थिक वर्ष मुलुकको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५१७ अमेरिकी डलर पुग्ने भएको छ ।राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रक्षेपणअनुसार यो वर्ष प्रतिव्यक्ति […]