‘नेपाल पे’ सार्वजनिक, यस्ता छन् फाइदा
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) ले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा ‘नेपाल–पे’ नामक भुक्तानी कार्ड सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त कार्डको औपचारिक उद्घाटन गरेका हुन् ।नेपालको आफ्नै भुक्तानी कार्ड भन्ने नारासहित सुरू गरिएको यो सेवा अन्तर्गत नेपालीहरूले अब अन्तर्राष्ट्रिय कार्ड प्रदायकहरूमा निर्भर हुन नपर्ने एनसिएचएलले जनाएको छ […]