किसानलाई अब बिनाधितो २ लाखसम्म ऋण
कार्यक्रममा कृषि, डिजिटल सेवा प्रदायक र पर्यटन क्षेत्रका ७ उद्यमीले आफ्नो व्यावसायिक योजना लगानीकर्तासमक्ष प्रस्तुत गरेका थिए ।कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले कार्यक्रमको उद्घाटन गर्दै लगानीबिना उद्यमको विकास सम्भव नहुने बताउँदै प्रदेश सरकारले लगानी सम्मेलनमार्फत यस विषयलाई सम्बोधन गर्ने प्रयास गरिरहेको जिकिर गरे ।आध्यन्तका सह–संस्थापक तथा निर्देशक मनोज पौडेलले कम्पनीले कोशी प्रदेशका विभिन्न […]