महायज्ञ गर्न भन्दै दलितको घरमा डोजर लगाएर उठीबास

आफ्नै टोलछिमेकमा महायज्ञ लाग्ने भएपछि सिरहाको औरही–५ का दलित दीपक मलिक डोम पनि खुसी थिए । तर उनको यो खुसी धेरै दिन टिक्न पाएन । महायज्ञको मण्डप वरिपरि दलित बस्न र आउजाउ गर्न नमिल्ने भन्दै आयोजक बजरंगी बाबाले दीपकको घर भत्काउन आदेश दिए, तुरुन्तै गाउँपालिका अध्यक्ष शिवजी यादवले डोजर पठाए । दलित बसेको धर्तीसमेत अपवित्र हुने भन्दै घर […]