प्रधानमन्त्री कप किक्रेट : मधेशले आर्मीलाई ३ विकेटले हरायो
दाङ — लगातार ३ खेलमा हार बेहोरेको मधेश प्रदेशले नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध ३ विकेटको सानदार जित हासिल गरेको छ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले दिएको २ सय १८ रनको विजयी लक्ष्य मधेश प्रदेशले ४८ ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको हो । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बुधबार त्रिभुवन […]