अब जलविद्युत आयोजनाको पीपीए खोल्ने विद्युत प्राधिकरणको निर्णय, प्रवर्द्दकलाई राहत

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले ५ हजार मेगावाटका जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने भएको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै अर्धजलाशययुक्त ९पीआरओआर० र बहाबमा आधारित (आरओआर) परियोजनाको विद्युत् खरिद सम्झौता गर्न आयोजनाहरूलाई बोलाएको हो ।प्राधिकरणले १८५९ मेगावाटका आरओआर आयोजना र ३१ सय ७ मेगावाटका अर्धजलाशययुक्त आयोजनाको पीपीए गर्ने भएको हो । प्राधिकरणसँग […]